यो सेवाबाट के फाईदा पाईनछ ? – चार कोठा

हाम्रो वेबसाईटमा धेरै प्रपर्टीहरु ( कोठा, फ्ल्याट, घर, जग्गा इत्यादी ) को जानकारीहरु हाम्रो सदस्यहरुलाई मात्र उपलब्द गराऊछौ । Membership लिए पछि तेस्तो प्रपर्टीहरुको सबै बेहोरा हेर्न मिल्छ । साथै प्रपर्टी धनि संग सिधै सम्पर्क गरेर आफुले लिन सकिन्छ ।

हाम्रो website मा हरेक दिन हजारौ मान्छेहरु प्रोपर्टी खोज्न आउछन । राम्रो राम्रो प्रोपर्टीहरु website मा राखेको 30 मिनेटमा बुक भैसकको हुन्छ । अलिक ढिलो हुदा पनि तेस्तो प्रोपर्टीहरु अरुले लागि सकेको हुन्छ । Member भए पछी members हरुको लागि मात्र प्रोपर्टीहरु हेर्न मिल्ने निजि बनाई दिएको हुन्छ । तेसैले member भैसके पछी राम्रो राम्रो प्रोपर्टीहरु पाईने सम्भावना बढी हुन्छ ।

साथै हरेक दिन हाम्रो website मा दर्जनौ नया प्रोपर्टीहरु राखेको हुन्छ । Member भए पछी एस्तो सयौ बिशेष प्रोपर्टीहरु महीना भरी हेर्न मिल्छ ।