Dedicated भनेको के हो?

यो हाम्रो कम्पनिको ग्राहक समर्पित सेवा हो।

यसको शुल्क लाग्छ कि नि : शुल्क सेवा हो ।

शुल्क लाग्छ । यस काममा कम्पनिको लाग्ने लगानीको मात्राको आधारमा रु 5000 देखि रु 20000 सम्म लाग्छ ।

यो सेवाबाट के फाईदा पाईनछ ?

यो सेवा लिए पछि कम्पनिले आफ्नै स्रोत साधन प्रयोग गरी हरेक दिन ग्राहकले भनेको जस्तो प्रपर्टी खोज्ने काम गर्छ । यसको लागि कम्पनिले बनाएको संजाल प्रयोग गर्ने, कम्पनिको अनुभव र विशेषज्ञता प्रयोग गरी ग्राहकको लागि सके सम्म कम मूल्यमा राम्रो प्रपर्टी प्रस्तुत गरि दिने काम गर्छ ।

साथै कम्पनिले हरेक दिन ग्राहकले भनेको स्थानमा आफ्नै एक वा एक भन्दा बढी कर्मचारी खटाएर खोज्छ । तेस्तो कर्मचारीहरु एक एक घरमा गएर प्रत्यक्ष रुपमा खाली भएको / नभएको भनेर जानकारी लिन्छ । र ग्राहकले खोजेको जस्तो प्रपर्टी पाउने बित्तिकै ग्राहकलाई सुचित गरेर देखाउने काम गर्दछ ।

यस सेवाले ग्राहकले खोजेको प्रपर्टी छिटो पाउछ र धेरै विकल्पहरु पाउछ ।

तर मलाई त तुरुन्तै चाहिएको हो । कति छिट्टो मिल्छ त?

ग्राहकले कम्पनीसंग agreement गरेको दिनको भोलि पल्ट नै वहाहरुलाई हामी प्रपर्टी देखाईदिन्छौ । ग्राहकले चाहेमा भोलि नै book गर्न सक्नु हुन्छ ।

म पैसा तिर्न चाहन्न तर मलाई प्रपर्टी चाहियो ।

हाम्रो वेबसाईटमा धेरै प्रपर्टीहरुको घरधनीको जानकारी पनि राखी दीएको हुन्छ । त्यो मध्ये तपाईले लिनसक्नु हुन्छ । पैसा पर्दैन ।