यो के हो?

यो हाम्रोमा भएको सबै भन्दा कम पैसा लाग्ने सेवा हो ।

यो कस्तो सेवा हो ।

यस सेवा अन्तर्गत तपाईले खोजनु भएको एरियामा खाली भएको प्रपर्टीको घरधनीको mobile number मात्र प्रदान गरिनेछ ।

यो बाहेक अरु कुनै कुराको हाम्रो कम्पनिले जिम्मेवारी लिने छैन ।

घरधनीलाई सम्पर्क गर्ने, प्रपर्टीको हेर्न जाने, घरधनीसङ कुरा मिलाउने र अन्य सबै काम तपाई आफैले गर्नु पर्ने हुन्छ ।

हाम्रो सेवा नितान्त तपाईलाई प्रपर्टीको धनिको mobile number प्रदान गर्ने मात्र हुनेछ ।

मलाई प्रपर्टी मन परेन भने के हुन्छ ?

कुनै प्रपर्टी मन पर्ने नपर्ने मान्छे मान्छेमा भर पर्ने कुरा हो । एक जनालाई मन नपरेको प्रपर्टी अर्कोलाई राम्रो लाग्न सक्छ । तेसैले हामीले दीएको प्रपर्टी तपाईलाई मन पर्छ नै भनेर हामी “ग्यारेन्टी” पनि दिदैनौ र तेस्को जिम्मेवारी पनि लिदैनौ ।

साथै कोठा सानो ठुलो ,अध्यारो उज्यालो ,राम्रो नराम्रो जस्ता Subjective कुरा को पनि हामि जिम्मेवार हुने छैनौं ।

हाम्रो सेवा नितान्त तपाईलाई कोठाको धनिको mobile number प्रदान गर्ने मात्र हुनेछ ।

तपाईले दिएको प्रपर्टी खाली रहेनछ भने के हुन्छ ?

हामीले दिएको प्रपर्टी खाली हुन्छ भन्ने कुराको चाही हामी “ग्यारेन्टी” लिन्छौ । कुनै कारण बस तपाईले कुरा गर्दा प्रपर्टी खाली नभएको पाउनु भयो भने तेस्तो स्थितिमा तपाईले आफ्नो पैसा फिर्ता लग्न सक्नु हुन्छ वा अर्को प्रपर्टीको नम्बर हामीबाट लिन सक्नु हुन्छ ।

यसको कति पैसा लाग्छ ?

प्रति 1 खाली प्रपर्टीको सूचनाको रु 1000 लाग्ने छ ।

यो सेवा कसरि लिने ?

माथि उल्लेख गरेको कुरामा तपाई सहमत हुनुहुन्छ भने हामीलाई तपाईले अनलाईनबाट पैसा पठाऊन सक्नु हुन्छ
हामी तपाईलाई QR Code अथवा eSewa ID पठाई दिन्छौ तेस्मा तपाईले रु 1000 पठाई दिनु होला । तेस पछि हामी तपाईलाई नम्बर पठाईदिन्छौ ।

तेस्को लागि तल दिएको लिंकमा गएर मेसेन्जरमा QR Code अथवा eSewa ID माग्नु होला ।

प्रपर्टी मन परे पछि पैसा दिए हुदैन ?

हुदैन ।