यो सेवाबाट के फाईदा पाईनछ ? – चार कोठा

यो सेवा लिए पछि कम्पनिले आफ्नै स्रोत साधन प्रयोग गरी हरेक दिन ग्राहकले भनेको जस्तो प्रपर्टी खोज्ने काम गर्छ । यसको लागि कम्पनिले बनाएको संजाल प्रयोग गर्ने, कम्पनिको अनुभव र विशेषज्ञता प्रयोग गरी ग्राहकको लागि सके सम्म कम मूल्यमा राम्रो प्रपर्टी प्रस्तुत गरि दिने काम गर्छ ।

साथै कम्पनिले हरेक दिन ग्राहकले भनेको स्थानमा आफ्नै एक वा एक भन्दा बढी कर्मचारी खटाएर खोज्छ । तेस्तो कर्मचारीहरु एक एक घरमा गएर प्रत्यक्ष रुपमा खाली भएको / नभएको भनेर जानकारी लिन्छ । र ग्राहकले खोजेको जस्तो प्रपर्टी पाउने बित्तिकै ग्राहकलाई सुचित गरेर देखाउने काम गर्दछ ।

यस सेवाले ग्राहकले खोजेको प्रपर्टी छिटो पाउछ र धेरै विकल्पहरु पाउछ ।