तर मलाई त तुरुन्तै चाहिएको हो । कति छिट्टो मिल्छ त? – चार कोठा

ग्राहकले कम्पनीसंग agreement गरेको दिनको भोलि पल्ट नै वहाहरुलाई हामी प्रपर्टी देखाईदिन्छौ । ग्राहकले चाहेमा भोलि नै book गर्न सक्नु हुन्छ ।