तपाईले दिएको प्रपर्टी खाली रहेनछ भने के हुन्छ ? – चार कोठा

हामीले दिएको प्रपर्टी खाली हुन्छ भन्ने कुराको चाही हामी “ग्यारेन्टी” लिन्छौ । कुनै कारण बस तपाईले कुरा गर्दा प्रपर्टी खाली नभएको पाउनु भयो भने तेस्तो स्थितिमा तपाईले आफ्नो पैसा फिर्ता लग्न सक्नु हुन्छ वा अर्को प्रपर्टीको नम्बर हामीबाट लिन सक्नु हुन्छ ।