मलाई प्रपर्टी मन परेन भने के हुन्छ ? – चार कोठा

कुनै प्रपर्टी मन पर्ने नपर्ने मान्छे मान्छेमा भर पर्ने कुरा हो । एक जनालाई मन नपरेको प्रपर्टी अर्कोलाई राम्रो लाग्न सक्छ । तेसैले हामीले दीएको प्रपर्टी तपाईलाई मन पर्छ नै भनेर हामी “ग्यारेन्टी” पनि दिदैनौ र तेस्को जिम्मेवारी पनि लिदैनौ ।

साथै कोठा सानो ठुलो ,अध्यारो उज्यालो ,राम्रो नराम्रो जस्ता Subjective कुरा को पनि हामि जिम्मेवार हुने छैनौं ।

हाम्रो सेवा नितान्त तपाईलाई कोठाको धनिको mobile number प्रदान गर्ने मात्र हुनेछ ।