मैले खोजेको जस्तै प्रपर्टी पाउने guarantee हुन्छ त ? – चार कोठा

यो सेवा “खोजेको जस्तै पाउछ भनेर guarantee दिने सेवा होईन” । यो सेवा लिए पछि यस website मा आफ्नो सदस्यहरुलाई छुटाई दिएको प्रपर्टीको धनिको सम्पर्क नम्बर सिधै प्राप्त गर्न सक्नु हुन्छ । तेसैले सेवा लिनु भन्दा पहिले आफुले खोजेको जस्तो प्रपर्टी या पाउने सम्भावना कत्तिको छ भनेर खोजि गर्नु होला । यसमा भनको बायेक अरु कुनै guarantee दीएको छैन ।