यो सेवा कसरि लिने ? – चार कोठा

माथि उल्लेख गरेको कुरामा तपाई सहमत हुनुहुन्छ भने हामीलाई तपाईले अनलाईनबाट पैसा पठाऊन सक्नु हुन्छ
हामी तपाईलाई QR Code अथवा eSewa ID पठाई दिन्छौ तेस्मा तपाईले रु 400 पठाई दिनु होला । तेस पछि हामी तपाईलाई नम्बर पठाईदिन्छौ ।

तेस्को लागि तल दिएको लिंकमा गएर मेसेन्जरमा QR Code अथवा eSewa ID माग्नु होला ।